प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो !

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ।

परिसूचक ३ अंकले बढेर २६४८.३६ विन्दुमा पुगेको छ। यो समयमा ३८ स्क्रिप्सको ३ हजार ४९४ कित्ता सेयर २८ लाख  ५१ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भए।

Seti Hospital

प्री ओपन सेसनमा ७४ पटक सेयर कारोबार भयो। कारोबारमा स्टक्समध्ये २० वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा घट्यो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार