पहिलो पटक डोटीको गगुडाबाट धनगढीसम्म बस सेवा सुरु

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाबाट धनगढीसम्म बस सेवा सुरु भएको छ ।

शैलेश्वरी यातायात प्रालिको सुपप्र ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर सोमबार बिहान ७ बजे धनगढी प्रस्थान गरेको वडा अध्यक्ष श्याम बोगटीले बताए ।

Seti Hospital

सहजपुर, बोगटान, दीपायल सडक खण्डको दीपायलदेखि गगुडासम्म केही भाग पक्की तथा केही भाग डबल कटिङ गरिएसँगै बस सेवा सुरु भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार