कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत फेला

काठमाडौं : कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार बिहान कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला परेकी हुन् ।

मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार