जिल्ला अस्पताल बाजुरामा हप्ता को शुक्रवार नियमित सरसफाइ अभियान सुरु

बाजुरा : जिल्ला अस्पताल बाजुरामा कार्यरत कर्मचारीहरूले प्रत्येक हप्ता को शुक्रवार नियमित सरसफाइ अभियान सुरु गरेको छ ।

अस्पताल बाजुरामा  कार्यरत कर्मचारी हरूको  सहकार्यमा अस्पताल क्षेत्रमा भित्रमा रहेका फोहोर हरू लाई व्यबस्थीत बनाउन सबै कर्मचारी हरूको सहयोग रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताएका छन् ।

SHIKHAR COOL TECH

जिल्ला अस्पताल बाजुरामा  नयाँ भवन निर्माण भएपछि यसलाई व्यबस्थीत तरिकाले चलायमान बनाउन सबैको आवश्कता भएकोले  जिल्ला स्थित सबै सरोकार वाला सँग समन्वय गरेर अगाडि बढ्ने पनि बताए ।

सरसफाइ अभियान पहिला देखि सुरुवाती गरे पनि बबस्थित तरिकाले हिजो बाट लागुहुनेगरि नियमित सञ्चालनमा ल्याउने प्रमुख डाक्टर  यादवले बताएका छन्। प्रत्येक शुक्रवार सबै स्टाफहरू मिलेर अस्पताल परिसरमा सरसफाइ गरिने  जानकारी दिए । अस्पताल सर सपाइले कीटाणु जन्य सर्ने रोगहरूमा कमी आउने अस्पतालको विश्वास छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार