सहकारीको साधारण सभामा फूलका विरुवा वितरण

धनगढी । उदयदेव बहुउद्धेश्यीय सहकारी संस्थाको धनगढीस्थित शाखा कार्यालयको २६औँ इकाईगत वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार धनगढीको ज्ञानुप्लाजामा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो ।

सभामा सहकारीले विभिन्न विधामा आफ्ना सेयर सदस्यहरुलाई पुरस्कृतसमेत गरेको छ । सहकारीले उत्कृष्ट बचतकर्ता, ज्येष्ठ नागरिक, लघु उद्यमी भनेर सदस्यहरुलाई सम्मान गरेको हो ।

त्यस्तै, संस्थाले धनगढी उपमहानगरपालिकाको हरियाली धनगढी अभियानलाई सम्मान गर्दै सेयर सदस्यहरुलाई ५ सय वटा फलफूलका विरुवासमेत वितरण गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार