मानव सेवा आश्रमको ‘मोनोपोली’, ‘मन लागे उद्दार गर्ने, झ्याउ लागे बाटो मै होस् भन्ने !’ 

धनगढी । शुक्रबार बिहान एकाएक मोबाइलको घन्टी बज्यो ।  फोन उठाएँ, फोनमा सिटिजन्स बैंकको अत्तरिया शाखामा कार्यरत सरस्वति भट्ट रहेछिन । उनले भनिन्, ‘गेटा मेडिकल कलेज अगडि एकजना व्यक्ति बेबारिसे अवस्थामा छन्, उद्दार गरिदिनुपर्यो ।’  भण्डारीको फोन आउनेबित्तिकै गेटा मेडिकल कलेज अगाडि पुगेँ । हेर्दा अन्दाजी २५ वर्ष उमेरको देखिने, झुत्रा लुगा लगाएको, घाँटीमा कपडाको … Continue reading मानव सेवा आश्रमको ‘मोनोपोली’, ‘मन लागे उद्दार गर्ने, झ्याउ लागे बाटो मै होस् भन्ने !’