कैलालीबाट बेबारिसे एक व्यक्तिको उद्धार
धनगढी । कैलालीको गेटा मेडिकल कलेज अगाडि बेवारिसे अवस्थामा बस्दै आएका एक व्यक्तिको उद्धार गरिएको छ । अन्दाजी २५ वर्ष उमेरका देखिने ती व्यक्तिको शुक्रबार बिहान उद्धार गरिएको हो । घर बाजुराको जुकोट बताउने ती व्यक्ति लामै समयदेखि उक्त क्षेत्रमा बेबारिसे अवस्थामा बस्दै आएको स्थानीयले बताएका छन् । शुक्रबार बिहान शरीरमा चोटपटक लागेको, बेबारिसे अवस्थामा … Continue reading कैलालीबाट बेबारिसे एक व्यक्तिको उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed