मन्त्रिपरिषद् बैठकका १२ निर्णय शुक्रबार सार्वजनिक

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय शुक्रबार सार्वजनिक गरिएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका छन् ।

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने लगायत निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

यस्ता छन् निर्णयहरू –

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार