साफ महिला च्याम्पियनसीप : श्रीलंकाविरुद्ध नेपाललाई ३–० को अग्रता

काठमाडौँ : साफ महिला च्याम्पियनसीपमा नेपालले श्रीलंकाविरुद्ध सुरुवाती अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सविता राना मगरले अग्रता दिलाएकी हुन्। उनले खेलको सातौँ मिनेटमा गोल गरिन्।

यस्तै, दोस्रो गोल साबित्रा भण्डारी र तेस्रो गोल रेखा पौडेलले गरिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार