कञ्चनपुरबाट ५ जना जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरको बेदकोटबाट ५ जना जुवाडे पक्राउ परेका छन्।  जिल्लाको बेदकोट नगरपालिका -३ चौरी स्थित मदन सिंह मडैको घरमा जुवातास खेलिरहेको अवस्थामा ४८ वर्षीय मडैसहित ५ जना पक्राउ परेका हुन्। 

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरी टोलीले नगद १३ हजार ८७५ र ४८० पत्ति ताससहित मंगलवार पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार