सुदूरपश्चिम प्रदेशका वन तथा वातावरण मन्त्री चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरे

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेको खुलेको छ।

साउन २२ गते  मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेको पत्र प्राप्त भएको छ। नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर यसअघि केही समयका लागि सामाजिक विकास मन्त्री समेत बनेका थिए। उनी नागरिक उन्मुक्ति पार्टिका संस्थापक सदस्य समेत हुन्।

SHIKHAR COOL TECH
No description available.

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार