मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं : मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सोमबार साँझ सवा ५ बजेका लागि तय भएको बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए।

अर्को मन्त्रिपरिषद् बैठक कहिले बस्छ भन्नेबारे यकिन भइनसकेको ती मन्त्रीले जानकारी दिए।

Seti Hospital

प्रधानमन्त्रीको सचिवालयले साँझ सवा ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी गराएको थियो। यद्यपि अन्तिम अवस्थामा बैठक स्थगित भएको हो।

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुनसक्ने बताइएको थियो। सरकारले दलहरू फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी अघि बढाएको छ।

तर, शीर्ष नेताहरूले यसबारे खुलेर जानकारी दिएका छैनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार