नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता

धनगढी : कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। 

SHIKHAR COOL TECH

बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार