सरकारी लगानीका संरचना सञ्चालनमा समस्याः मुख्यमन्त्री शाह  

धनगढी : मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको लगानीमा बनेका सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या देखिएको बताएका छन् ।

सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले घोडाघोडीमा बन्दै गरेको धर्मशालाको निरीक्षणका क्रममा सो कुरा बताएका हुन् ।

dashain shuvakamana
Discovery School

धार्मिक तथा पर्यटकीय क्षेत्रले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठुलो लगानीमा धर्मशाला निर्माणाधीन अवस्थामा छ । राधाकृष्ण मन्दिर भागवत धर्मसेवा समितिको अगुवाइमा निर्माण हुदैँगरेको उक्त धर्मशाला संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको छ ।

मुख्यमन्त्री शाहले घोडाघोडी ताल क्षेत्रको विकास जति हुनपर्ने हो त्यति हुन नसकेको बताए । प्रदेश सरकारले २०७८ सालमा चरा अभय आरण्य क्षेत्र घोषणा गरेर यहाँको सिमसार संरक्षणसँगै पर्यटकीय विकास गर्ने लक्ष्य लिएको मुख्यमन्त्री शाहले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार