कैलालीमा श्रीमानले गरे श्रीमतीको ह*त्या

धनगढी : कैलालीमा श्रीमानले श्रीमतीको ह*त्या गरेका छन। चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले आफ्नी श्रीमती ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर ह*त्या गरेका हुन।

बिहिवार राति डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर ह*त्या गरेका प्रहरीले जनाएको छ। डम्बरलाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार