साढे ७ लाख बढीका पाटाका बेबारिसे अवस्थामा फेला

धनगढी : कञ्चनपुरबाट प्रहरीले साढे ७ लाख बढीका पाटाका बरामद गरेको छ ।

भीमदत्त नगरपालिका –६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७ लाख ८५ हजार ५ सय बराबरका पटकाहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

ति पटका बेबारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार