युक्रेनमा ११ जना नेपाली बन्दी, ४३ जनाको मृत्यु

एजेन्सी : रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ।

नेपाल सरकारको तथ्यांकमा हालसम्म ४३ को मृत्यु भएको र आठजनाको मृत्यु पुष्टि हुन बाँकी रहेको उल्लेख छ। तर, पीडित परिवारले भने ५४ को मृत्यु र २७९ जना बेपत्ता भएको जानकारी दिएका छन्। रुसी सेनाले मृतक नेपालीको परिवारलाई हालसम्म पनि क्षतिपूर्ति दिएको छैन।

Galaxy

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार रुसी सेनामा कार्यरत ४३ नेपालीको हालसम्म मृत्यु भएको आधिकारिक जानकारी रुस सरकारले उपलब्ध गराएको छ।

थप आठजनाको मृत्यु भएको, तर आधिकारिक रूपमा रुसी सेनाबाट पुष्टि हुन बाँकी छ। सरकारी तथ्यांकअनुसार रुसी सेनामा कार्यरतमध्ये १८४ जना स्वदेश फर्किएका छन्। तर, परिवारजनको तथ्यांकमा २११ जना स्वदेश फर्केका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार