कञ्चनपुरबाट चरेस सहित एक युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट प्रहरीले चरेस सहित एक युवक पक्राउ गरेको छ ।

मंगलबार शुक्लाफाँटा नगरपालिका – १० झलारीबाट झलारी नगरपालिका – ६ कसरौलका २५ वर्षीय रमेश खाती पक्राउ परेका हुन ।

dashain shuvakamana
Discovery School

उनको साथबाट २ ग्राम १६ मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार