मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका भाटको उपचारका क्रममा मृत्यु

धनगढी : कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ का ४० वर्षीय भरत भाटको मृत्यु भएको छ ।

सोमबार ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – १ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भाटको माया मेट्रो अस्पतालमा उपचारका क्रममा गयराती ११ बजे मृत्यु भएको हो ।

dashain shuvakamana
Discovery School

भाटले चलाएको सुपप्र ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनको टाउको हात खुट्टामा चोट लागेको थियो । सोही मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय अनिसा भाट घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार