त्रिवेणी नगरपालिकाद्वारा दसैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बाजुरा : विजय दसैँ तथा शुभ दीपावलीको पावन अवसरमा त्रिवेणी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सुम्पन भएको छ । 

शुभकामना आदानप्रदान कार्यक्रम सबैको सद्भावको दसैँ तिहार उत्साहका सुसम्पन्न होस् भन्ने उद्देश्य सहित सबैको घरमा सुखशान्ति संवृद्धिका साथ शुभकामना व्यक्त गरेका छन् । उक्त कार्यक्रम अध्यक्षता त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुरले गरेका थिए। कार्यक्रमको विशिष्ट अतिथि नगर उपप्रमुख कमला जैसी न्यौपाने रहेकी थिइन् ।

अतिथि वडा नम्बर ३का वडा अध्यक्ष तथा नगर प्रवक्ता मीन भण्डारी,वडा नम्बर ७का वडा अध्यक्ष जुद्ध बहादुर अयडी वडा नम्बर ८का अध्यक्ष गगनजंग बुढा वडा ४का वडा अध्यक्ष गणेश साउद वडा ६का वडा अध्यक्ष पारस बुढा, वडा नम्बर ९ का अध्यक्ष नन्द थापा  वडा नम्बर २का  अध्यक्ष वीर बहादुर विक नेपाली काँग्रेस त्रिवेणी नगर सभापति सुरेन्द्र गिरी, नगर कार्यपालिका सदस्य, उद्योगी, व्यापारी पत्रकार लगायतको शुभकामना आदानप्रदान कार्यक्रममा सहयोगी रहेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन नि।प्रमुख प्रशासकीय अधिकृत गणेश साउदले गरेका गरेको नगर प्रमुखका स्वकीय खेमराज गिरीले जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार