माटोको ढिस्कोले पुरिएर कैलालीकी एक महिला घाइते

धनगढी : कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिला घाइते भएकी छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–८ लठ्वाकी ३५ वर्षीया मनसरा पोखरेल माटोको ढिस्कोमा पुरिएर घाइते भएकी हुन। घर लिपपोतका लागि माटो लिन गएकि मनसरा माटोको ढिस्कोमा च्यापीएर घाइते भएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

उनलाई उपचारका लागि सुखडमा रहेको सियस अस्पताल लगिएकोमा थप उपचारका लागि कोहलपुर मेडिकल रेफर गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार