नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए सपथ

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ गराएका हुन्।

विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु लगायतको उपस्थिति रहेको बताइन्छ।

Galaxy

यसअघि सर्वोच्चको वरिष्ठतम न्यायाधीश रहेका राउत संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदनपछि संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश नियुक्त भएका थिए।

२०१७ चैत्र १८ गते उदयपुरमा जन्मनु भएका राउतले २०८२ चैत्र १६ गतेसम्म सर्वोच्चको नेतृत्व गर्ने छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार