दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान

धनगढी : धनगढीको दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान गरिएको छ।

धनगढी उपमहानगरपालिका–१६ र १८ मा रहेको गौशालामा घाँस काट्ने विद्युतीय मेसिन र गौशालामा गाईबस्तुका लागि पराल, घाँस र भुसा बोक्न ठेला गाडीसमेत हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।

SHIKHAR COOL TECH

उक्त सामाग्री नगरपालिकाको पशु शाखाले गौशालालाई आज हस्तान्तरण गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार