सुनको मूल्य घटेर तोलामा १ लाख ६१ हजार कायम

काठमाडौँ : आइतबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य केही घट्दै तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको जनाएको छ । 

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । जुन मूल्य सम्मकै उच्च रहेको थियो । 

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम भने १ लाख ३८ हजार ३० रुपैयाँ कायम भएको छ । 

यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार