अटोले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमा छोरा घाइते

धनगढी : कैलालीको धनगगढीमा अटोले स्कुटरमा सवार आमाछोरीलाई ठक्कर दिएको छ ।

धनगढी उपमहानगरपालिका–१३ मा सुदूरपश्चिम प्रदेश ०१००१ह ३९११ नम्बरको अटोको ठक्करबाट सुदूरपश्चिम प्रदेश ०१०११ प ३२९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमा छोरा घाइते भएका हुन ।

SHIKHAR COOL TECH

घाइते हुनेमा स्कुटर चालक गोदावरी नगररपालिका–५ की ३२ वर्षीया सुशिलाकुमारी शाह र उनका १० वर्षीय छोरा शिवन चन्द रहेका छन्।

घाइते दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। अटो चालक बैतडीको दशरथचन्द नगरपालिका–२ का मदन बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार