फेरी कैलालीबाट ९ जना जुवाडे पक्राउ

धनगढी : कैलालीबाट फेरी ९ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका २ बढरिया स्थित धनबहादुर थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउदसहित ९ जना जुवाडे शुक्रवार पक्राउ परेका हुन्।

dashain shuvakamana
Discovery School

उनीहरुलाई नगद २१ हजार ७ सय ५ र ३ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

बिहीवारपनि लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ९ जना जुवाडे पक्राउ परेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार