शुक्रबार राती देखी कञ्चनपुरमा भारी वर्षा

धनगढी : कञ्चनपुरमा भारी वर्षा भएको छ ।

शुक्रबार बिहान २ः३० बजे कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार थप वर्षा हुन सक्ने सम्भावना छ ।

dashain shuvakamana
Discovery School

सो क्षेत्रहरू भइ बहने सिहाली नदी, दोदा नदी र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार