काठमाडौँ : बिहीबार अमेरिकी एक डलरको खरिदमा १३३ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३४ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ १६ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९२ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्