मंगलबार १०० अंकले बढ्यो नेप्से

काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । 

यो समाचार तयार बनाउँदासम्म नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको छ । समाचार तयार गर्दासम्ममा ५ अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख बढी कित्ता शेयर कारोबार भएको छ । 

dashain shuvakamana
Discovery School

२ बजेर १० मिनेटसम्म २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा १ वटा कम्पनीको मूल्य स्थिर छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार