लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट २ जना पक्राउ

धनगढी : कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

सोमबार इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाबाट मालाखेती बस्ने १८ वर्षीय एक किशोरलाई १ ग्राम ६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ।

SHIKHAR COOL TECH

उता कञ्चनरमा पनि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० सडकघाट, पिपलचौतारा नजिकै लागुऔषधसहित एक युवकलाई पक्राउ गरिएको छ।

भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलको अगाडीको इन्डिकेटर लाईटभित्र सेतो प्लास्टिकमा पोको पारेर लुकाई राखेको अवस्थामा भारतको पिलिभित हजारा थानाका ३३ वर्षीय गुड्डु नाम बताउने व्यक्तिलाई ३ ग्राम ३५ मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार