कैलालीको घोडाघोडी अजिङ्गर फेला

धनगढी : कैलालीको घोडाघोडी अजिङ्गर फेला परेको छ । घोडाघोडी नगरपालिका ८ जरही गाउँका चन्द्र बहादुर बिक घर छेउमा अजिङ्गर फेला परेको हो ।

बिकको घरछेउमा फेला परेको अजिङ्गर लम्बाई १.५मिटर तौल १५केजी मोटाई १६ इन्च रहेको सब डिभिजन बन कार्यालय साडेपानी वन रक्षक नृप साउदले जानकारी दिए ।

dashain shuvakamana
Discovery School

सब डिभिजन वन कार्यालय साडेपानीबाट वन रक्षक नृप साउदको नेतृत्वमा गएको टोली र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी अजिङ्गरको प्राकृतिक वासस्थान सिमसार क्षेत्र घोडाघोडी मा छोडियो छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार