चरेससहित बाजुराका एक युवक पक्राउ

बाजुरा : बाजुराबाट चरेससहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको बडिमालिका नगरपालिका–८ मार्तडीबाट सोही ठाँउका ३४ वर्षीय शिबलाल रोकाया चरेससहित पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

आइतवार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले रोकायालाई उनकै घरभित्र लुकाई राखेको अवस्थामा ४१ दश्मलव ५५ ग्राम चरेश बरामद गरि पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार