चुरेमा गाडी पल्टिँदा दुई जना घाइते

धनगढी : कैलालीको चुरेमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्। चुरे गाउँपालिका–५ निङलाडीमा बा १३ च ७७१८ नम्बरको टाटा  टेल्को लाइन गाडी ब्रेक नलागेर पल्टिँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर गाडी चालक गोदावरी–१० का प्रकाश खड्का र धनगढी उपमहानगरपालिका–५ का अङ्कित भण्डारी घाइते भएका छन्।

SHIKHAR COOL TECH

भण्डारीको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते भण्डारीको निसर्ग अस्सपतालमा उपचार भइरहेको छ। चालक प्रकाशलाई भने प्रहरीले नियन्त्रणमा  लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार