तडीका प्रमुख प्रहरी डिएसपी गिरीको बिदाइ

बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीको बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना गरेर आइतबार उनको बिदाइ गरेको हो ।

डिएसपी गिरीको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अपराध अनुसन्धान तथा अभियोजन शाखामा सरुवा भएको छ । उनी २०८० भदौ २५ मा जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुखको रुपमा हाजिर भएका थिए ।

dashain shuvakamana
Discovery School

बैतडीमा डिएसपी मकेन्द्रकुमार मिश्र सोमबार आइपुग्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार