लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागू औषध मुद्दाकी फरार प्रतिवादी पक्राउ परेका छन ।

जिल्ला अदालत कैलालीले लागू औषध मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगपालिका – ३ की २३ वर्षीइ मञ्जु डगौरा पक्राउ परेकी हुन ।

dashain shuvakamana
Discovery School

उनलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार