आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : गत शुक्रबारको तुलनामा अमेरिकी डलरको मूल्य सामान्य बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रूपैयाँ २३ पैसा कायम भएको छ। शुक्रबार एकको खरिददर १३३ रूपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रूपैयाँ १४ पैसा तोकिएको थियो।

dashain shuvakamana
Discovery School

आज युरोपियन युरो एकको खरिददर १४९ रूपैयाँ १४ पैसा र बिक्रीदर १४९ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ 

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ५ पैसा र बिक्रीदर ९२ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ १६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ६० पैसा कायम गरिएको छ।

आइतबार सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ २२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८३ पैसा कायम भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ४० पैसा र बिक्रीदर ३२ रूपैयाँ ५४ पैसा कायम गरिएको छ।

त्यस्तै साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ २२ पैसा र बिक्रीदर १३ रूपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ  र बिक्रीदर २० रूपैयाँ ९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ १९ पैसा र बिक्रीदर १७ रूपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ २ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७ पैसा तोकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार