पहिरोका कारण ललितपुरको गोदावरी सडक अवरुद्ध

काठमाडौं : ललितपुरको गोदावरी जाने सडकमा माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । दुई दिनदेखि लगातार परेको वर्षाले देशैभरको जनजीवन प्रभावित पारेको छ ।

गोदावरी जाने सडकको हात्तीवनमा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पहिरोले सडकमा रहेको बिजुलीको पोल पनि ढालिदिएको छ । अहिले सडक खुलाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार