सर्पको टोकाईबाट एक महिला घाईते

कैलाली : कैलालीमा सर्पले टोकेर एक युवती घाइते भएकी छन् । शुक्रबार बिहान घरमा सुतिरहेका बेला टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २२ वर्षीया ममता विकलाई सर्पले टोकेको हो ।

सर्पको टोकाइबाट गम्भीर घाइते भएकी विकको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार