सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस

काठमाडौँ : सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस भएका छन्।

शुक्रबार बसेको न्याय परिषद्को बैठकले मुख्य न्यायाधीशहरु नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको हो।

SHIKHAR COOL TECH

निरौला पाटन र पाण्डे तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश हुन्। सर्वोच्चमा अझै दुई जना न्यायाधीश रिक्त छ।

असोज २० गतेदेखि अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले बारको विरोधका बीच न्यायाधीश नियुक्त गरेका हुन्।

बारले अवकाशमा जान लागेका श्रेष्ठको नेतृत्वमा बस्ने न्याय परिषद् बैठकको पटकपटक प्रतिरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार