पहिरो खसेर नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं : नागढुंगास्थित सुरुङ मार्गनजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–१ स्थित सुरुङ मार्गनजिकै लेदो आएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले जानकारी दिएका हुन् ।

लेदोका कारण सडक दुईतर्फ अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार