दार्चुलाको खलंगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

दार्चुला : दार्चुलाको खलंगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

महाकाली नगरपालिका-४ खलंगा बसपार्कमा बुधबार यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

dashain shuvakamana
Discovery School

आउँदै गरेको दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार