अभिनेत्री आलिया भट्ट को ‘जिगरा’ को ट्रेलर सार्वजनिक

एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘जिगरा’ को ट्रेलर सार्वजनिक भएको छ। 

बिहीबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा आलिया आफ्नो भाइलाई बचाउन संघर्ष गरिरहेकी देखिन्छिन्। फिल्ममा उनको एक्सन देख्न सकिन्छ। 

SHIKHAR COOL TECH

यस फिल्ममा आलिया सह-निर्माताको रूपमा पनि देखिएकी छन्। यो फिल्मको कथा बास्केटबल खेलाडी बारेमा हुनेछ। फिल्मको लागि आलियाले बास्केटबल सिकेकी छन्। फिल्ममा आलियासँगै वेदांग रैनाको पनि मुख्य भूमिका छ। 

यो फिल्म ११ अक्टोबरदेखि प्रदर्शन हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार