धनगढीमा बसपार्क पछाडिको एक घरमा आगलागी

धनगढी : कैलालीको धनगढीमा एक घरमा आगलागी भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्क पछाडि रहेको पुष्पा भट्टको घरमा आगलागी भएको हो ।

घरमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

पाचौ तल्लामा भएको आगलागी नगर प्रहरीको सहयोगमा धनगढी उपमहानगरपालिकाको दमकलसहितको टोलीले नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार