बाजुरामा चट्याङ लागेर एक महिला घाइते

बाजुरा : बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा चट्याङ लागेर एक महिला घाईते भएकि छन् । मंगलबार राति १२ बजेतिर चट्याङ लागेर गौमुल गाउँपालिकाको वडा नं। ४ कौडाकोट टोलकी साउनी रोकाया घाईते भएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।

चट्याङले गर्दा घाईते भएकि साउनी रोकायाकै ४ वटा बाख्रा मरेका छन भने सोहि टोलका वडा सदस्य मगल धामिको १ गोरू मरेको छ बडा अध्यक्ष ले बताए । ईलाका प्रहरी कार्यालय घटमुनाको टोलि र वडाको टोलिले घटना स्थलमा पुगेर घाईतेलाई उपचारका लागि अस्पताल लिने तयारी गरेको बताए ।चट्याङ लागेर घाइते महिलाको खुट्टामा चोट लागेको र उपचारका लागि घट्मुना अस्पताल ल्याउँने तयारी भईरहेको वडा अध्यक्ष बि कले बताएका छन् ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार