चट्याङ लागेर झापाका एक युवकको मृत्यु

काठमाडौं : झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। दमक गरपालिका- ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मातेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए। नेपालीकै घरमा गएको बेला गएराति १० बजे उनलाई चट्याङ लागेको थियो।

Galaxy

दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार