बाजुरामा विद्युत सेवा अवरुद्ध

बाजुरा : बाजुरा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार राति देखी राष्टिय प्रशारण लाइन अन्तरगतको बिधुत सेवा अवरोध भएपछि सेवा ग्राहिमा समस्या भएको छ ।

दिपायल-साफेबगर ३३ के.भि लाईनमा समस्या आएकोले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जान्कारि दिएको छ ।

dashain shuvakamana
Discovery School

बिधुतमा बिग्रेको लाईनको समस्या पहिचान गरि मर्मत गरि पुनः विद्युत सेवा सुचारु गराउन समय लाग्ने नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएको छ । बाजुरामा सधै पानि पर्ने बित्तिकै बिधुत लाइन अवरोध हुने गरेको देखिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार