कैलाली बहुमुखी क्याम्पस बि.एस.सी\सी.एस.आइ.टी. द्वारा फुटबल प्रतियोगिता आयोजना

स्मृति के.सी

धनगढी : कैलाली बहुमुखी क्याम्पसमा आउँदै गरेको दशैं तिहारको उपलक्ष्यमा सी.एस.आइ.टी. द्वारा केएमसी दशैँ एण्ड दीपावली कप प्रतियोगिताको उद्घाटन समारोह कार्यक्रम आज समापन भएको भएको छ।

यस कार्यक्रम को प्रमुख अतिथिका रूपमा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्ट रहेका थिए । त्यसैगरी यस कार्यक्रमको सभापतित्व सी.एस.आइ.टी. अध्ययन गर्नुहुने कमल ऐडीले गरेका हुन् ।

SHIKHAR COOL TECH

यस कार्यक्रमको आयोजना गर्नु मूल उद्देश्य आउँदै गरेको दशैं तथा दीपावली लाई केन्द्रित गरी खेलमा रुचि राख्ने आफ्नो प्रतिभा देखाउने प्रस्फुटन गर्ने रहेको छ र कैलाली बहुमुखी क्याम्पसमा भएका विद्यार्थीहरू का लागि एउटा राम्रो प्ल्याटफर्म बनोस् , क्याम्पसको ग्राउन्डमा खेले जस्तै विद्यार्थीहरू जिल्ला स्त्रीमा खेलुन , उनीहरू राष्ट्रिय सम्म खेलुन् भनेर राम्रो खेल्ने विद्यार्थीहरूलाई चिन्ने , कैलाली बहुमुखी क्याम्पसको खेलमैदानबाट सम्पूर्ण राम्रो खेल्ने विद्यार्थीहरूलाई सबैले चिनुन् र यो प्लटफर्मबाट अझै अगाडि जाउन भन्ने उद्देश्यले दशैं तिहारको उपलक्ष्य पारी यो टुर्नामेन्टको आयोजना गरेको कमल कुमार ऐडीले बताए यसका साथसाथै शारीरिक र मानसिक स्वास्थ्य सधैँ राम्रो भइरहोस् भन्ने उद्देश्य पनि यस प्रतियोगिताले जनाउने छ ।

यस क्याम्पसमा क्याम्पसका क्याम्पस प्रशासन प्रमुख विद्यार्थी युनियनका पदाधिकारी विभिन्न संकायका विद्यार्थीहरू र प्राध्यापकहरूको स्थिति रहेको थियो। यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई फुटबल खेलमा अगाडि बढाउने र प्रतियोगिताको उद्देश्य रहेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशीले बताएका छन्।

यो प्रतियोगिता निरन्तर तीन चार दिनसम्म चलिरहनेछ र योगितामा जम्मा आठ टिम रहेका छन्। यस प्रतियोगिताको प्रथम खेल आज सी.एस.आइ.टी. र बी.बी.एस. भएको हो। यसैगरी भोलि अर्को टिमबीच हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार