अछाममा लाईटरले खेल्ने क्रममा घरमा आगलागी

अछाम : अछाममा एक घरमा आगलागी भएको छ। चौरपाटी गाउँपालिका ३ गगुडाका प्रसादे साउदको घरमा सोमवार आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साउदको ७ वर्षीय छोरा केस साउदले घरमा कोही नभएको बेलामा लाईटरले खेल्ने क्रममा घरमा आगलागी भएको जनाएको छ।

dashain shuvakamana
Discovery School

आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार