बसले ठक्कर दिदा कैलालीका एक युवकको मृत्यु

धनगढी : कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सोमवार साँझ गौरीगंगा नगरपालिका–९ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको प्रहरीले जनाएको छ। 

SHIKHAR COOL TECH

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहोराले सडकमा बाटो क्रस गर्ने क्रममा बमलाई बसले ठक्कर दिएको जानकारी दिए।

उनको सोमवार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बोहोराले बताए। बस र चालक गौरीगंगा नगरपालिका–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार