लागुऔषधसहित एक जना पक्राउ

धनगढी : कैलालीमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदास्यु गाउँपालिका–६ थापागाउँका ३१ वर्षीय डम्ब।बहादुर गुरधामी पक्राउ परेका छन्।

SHIKHAR COOL TECH

उनले सञ्चालन गरेको मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सबाट काठको टेबलको घर्रा भित्र लुकाइ राखेको ५३.८१ ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ।

उनलाई लागुऔषधसहित इलाका  प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार